Share Market of Nepal

(0 ratings)

Overview:

पु“जी बजारलाई लगानीको एउटा राम्रो विकल्पको रूपमा हेरिन्छ । संसारका विकसित मुलुकहरूमा यसको विकासको सुरुवात शताब्दीऔं पुरानो भए तापनि नेपालमा भने यसको इतिहास त्यति लामो छैन । नेपालमा पु“जी बजार अर्थात् धितोपत्र विनिमय बजारको औपचारिक सुरुवात २०५० सालबाट भएको हो ।

Author:
Publishers: SRCS
Rs 150