Nepali Aarthatantraka

(0 ratings)

Overview:

“नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरुमा प्रतिस्पर्धाको अवस्था” नामक यो अनुसन्धानमुलक पुस्तक नेपाल उद्योग वाणिज्य महासंघ र समृद्धि फाउण्डेशनको सहकार्यमा २०११÷१२ मा प्रकाशित नेपाल आर्थिक वृद्धि एजेण्डा २०१२ (नेगा) मा अध्ययन गरिएका ५ क्षेत्र – कृषि, शिक्षा, पूर्वाधार, जलविद्युत र पर्यटनको विकासमा असर गर्ने भनेर पहिल्याइएको ६ वटा साझा मुद्धाहरुमध्ये एक हो ।

Author:
Publishers: Samriddhi , The Prosperity Foundation
Currently unavailable.
Free