Lal Chudi

(0 ratings)

Overview:

यसपल्ट मैले आफूले आफैँलाई ढाँटेँ । जतिसुकै अड्चन व्यहोर्नु परे पनि सधैँ सत्यको वकालत गर्ने आफ्नै मनलाई मैले ढाँटेँ । आत्मा हुन्छ कि हुँदैन थाहा छैन तर आममानिसहरुले भन्ने गरेको त्यो आत्मालाई पनि ढाँटे । मान्छेले अरुलाई ढाँटे पनि स्वयम् आफूलाई ढाँट्न सक्तैन भन्ने कुरा मिथ्या रहेछ, फगत् मिथ्या । एउटाले बुझेको सत्य अरुका लागि पनि सत्य नै हुनुपर्छ भन्ने के छ र ?

Author:
Publishers: Manjari Prakashan Griha
Rs 150