Jaya Maya

(0 ratings)

Overview:

शरणार्थी उपन्यासको अन्तिम अंशसमेत गरी सातवटा कथा जम्मा भए, जसमध्ये पाँचवटा कथामात्र सिलसिलेवार रूपमा पस्कन मिल्ने देखिए । कथालाई मिलाउँदै जाँदा विवश बलिभद्र कोइरालाको टुंग्याउनी र कृष्ण बरालको आरम्भका बीचमा एउटा सेतु–कथाको आवश्यकता खड्कियो ।

Author:
Publishers: Manjari Prakashan Griha
Rs 150