Jalladko Maan

(0 ratings)

Overview:

यस पुस्तकलाई पूर्ण आकार दिने सिलसिलामा नेकपा (माओवादी)का थुप्रै कार्यकर्तासँग भलाकुसारी गर्ने संयोग जु¥यो जसले युद्धमा ज्यान अर्पण गरेका थिए । बृहतशान्ति सम्झौतापछि उनीहरू आफ्नै पार्टीको नेतृत्वको सरकारसँग हदैसम्म असन्तुष्ट र निराश देखिए ।

Author:
Publishers: Manjari Prakashan Griha
Rs 150