Fossil

(0 ratings)

Overview:

हेलो सरकार ! म योगमाया हुं | नेपालको पहिलो बिद्रोही नारी | यो कथाका सम्पूर्ण घटनाहरुको म जिम्मा लिन्छु | यो यदि अपराध हो भने अपराध नै सही | सजाय भोग्न तयार छु | सक्छौ भने मलाई जेलमा कोचिदेऊ | पक्राउ आदेश जारी गर | सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरु ! क्याच मी इफ यु क्यान !

Author:
Publishers: Nepalaya
Rs 200

Similar Books