Chitralekha

(0 ratings)

Overview:

चित्रलेखामा सौन्दर्य र शीतलताको समन्वय छ । मानवतावादी वर्माजीले कलाको माध्यमद्वारा विप्लवकारी नवीन विचारधाराको सूत्रपात गर्नुभयो । कला कलाको निमित्त हो भन्ने विचारधाराको वहाँले विरोध गर्नुभयो । ‘चित्रलेखा’ मा यसै विचारानुसार मनोवैज्ञानिक आधारमा एक नैतिक प्रश्न उठाउनु भएको छ । नयाँ मनोविज्ञानको आधारमा नयाँ नैतिकताको निर्माण गर्ने प्रयास वहाँले गर्नुभएको छ ।

Author:
Publishers: ORIENTAL Publication
Rs 200