Bish Purush

(0 ratings)

Overview:

सहरिया समाजमा यतिखेर फरकखालको यौन व्यवसाय फस्टाएको छ । स्त्रीहरूसँगसगै व्यवसायिक पुरुष वेश्याहरू गल्लीगल्लीमा भेटिन थालेका छन् । ‘विषपुरुष’ तिनीहरूमध्येकै मध्यमवर्गीय एउटा पात्रको कथा हो । प्रचुर हास्यरस भएको यस उपन्यासमा बेग्लै मीठास र आकर्षण छ ।

Author:
Publishers: Manjari Prakashan Griha
Rs 180