Banking Jigyasaharu

(0 ratings)

Overview:

बैंकिंग क्षेत्र यति आकर्षक हुँदाहुँदै पनि यसका बारेमा पर्याप्त जानकारीको अभाव भने नेपालमा खड्किरहेको छ । बैंकका बारेमा धेरै प्रकारका भ्रम तथा अनभिज्ञताहरू सर्वसाधारणमा रहेका छन् । यिनै भ्रम तथा अनभिज्ञतालाई हटाउन यो पुस्तकको कल्पना गरिएको हो ।

Author:
Publishers: SRCS
Rs 90